बिहिबार, ५ नोभेम्बर २०२६

गृहपृष्ठ › विनिमय दर

आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले तोकेको आजको आधिकारिक दर — नेपालीहरू बढी भएका देशका मुद्रा सबैभन्दा माथि।

२०८३ कात्तिक १९, बिहिबार · ५ नोभेम्बर २०२६🕛 अपडेट: दिउँसो १२:१५ बजे (नेपाल समय)स्रोत: नेपाल राष्ट्र बैंक

विदेशी मुद्रा → नेपाली रुपैयाँ (खरिद दर)। बीचको बटन थिचेर उल्टो पनि हिसाब हुन्छ।

आजका दरहरू रु. मा

मुद्राएकाइखरिद दरबिक्री दरपरिवर्तन
🇶🇦कतार — कतारी रियालQatari RiyalQAR1▼ 0.03
खरिद41.46बिक्री41.62प्रति 1 QAR
🇦🇪यूएई — दिरामUAE DirhamAED1▼ 0.04
खरिद41.15बिक्री41.31प्रति 1 AED
🇸🇦साउदी अरेबिया — साउदी रियालSaudi RiyalSAR1▼ 0.05
खरिद40.26बिक्री40.42प्रति 1 SAR
🇲🇾मलेसिया — मलेसियन रिङ्गिटMalaysian RinggitMYR1▲ 0.08
खरिद37.19बिक्री37.34प्रति 1 MYR
🇰🇼कुवेत — कुवेती दिनारKuwaiti DinarKWD1▼ 0.20
खरिद490.92बिक्री492.87प्रति 1 KWD
🇰🇷दक्षिण कोरिया — कोरियन वनSouth Korean WonKRW100▲ 0.03
खरिद11.28बिक्री11.33प्रति 100 KRW
🇯🇵जापान — जापानी येनJapanese YenJPY10▼ 0.02
खरिद9.54बिक्री9.58प्रति 10 JPY
🇺🇸अमेरिका — अमेरिकी डलरU.S. DollarUSD1▼ 0.16
खरिद151.13बिक्री151.73प्रति 1 USD
🇦🇺अस्ट्रेलिया — अस्ट्रेलियन डलरAustralian DollarAUD1▲ 0.53
खरिद106.03बिक्री106.45प्रति 1 AUD
🇬🇧बेलायत — पाउन्ड स्टर्लिङUK Pound SterlingGBP1▲ 1.01
खरिद203.90बिक्री204.71प्रति 1 GBP
🇨🇦क्यानडा — क्यानेडियन डलरCanadian DollarCAD1▲ 0.10
खरिद108.36बिक्री108.79प्रति 1 CAD
🇪🇺युरोप — युरोEuropean EuroEUR1▲ 0.97
खरिद170.16बिक्री170.84प्रति 1 EUR
🇮🇳भारत — भारतीय रुपैयाँIndian RupeeINR100— 0.00
खरिद160.00बिक्री160.15प्रति 100 INR
🇧🇭बहराइन — बहराइनी दिनारBahraini DinarBHD1▼ 0.42
खरिद400.61बिक्री402.20प्रति 1 BHD
🇴🇲ओमान — ओमानी रियालOmani RialOMR1▼ 0.42
खरिद392.53बिक्री394.09प्रति 1 OMR
🇸🇬सिंगापुर — सिंगापुर डलरSingapore DollarSGD1▲ 0.14
खरिद118.25बिक्री118.72प्रति 1 SGD
🇨🇭स्विट्जरल्यान्ड — स्विस फ्र्याङ्कSwiss FrancCHF1▲ 0.32
खरिद185.15बिक्री185.89प्रति 1 CHF
🇨🇳चीन — चिनियाँ युआनChinese YuanCNY1▼ 0.04
खरिद22.64बिक्री22.73प्रति 1 CNY
🇹🇭थाइल्यान्ड — थाई बाटThai BahtTHB1▲ 0.01
खरिद4.49बिक्री4.51प्रति 1 THB
🇭🇰हङकङ — हङकङ डलरHong Kong DollarHKD1▼ 0.02
खरिद19.26बिक्री19.34प्रति 1 HKD
🇸🇪स्विडेन — स्विडिस क्रोनरSwedish KronerSEK1▲ 0.09
खरिद15.53बिक्री15.59प्रति 1 SEK
🇩🇰डेनमार्क — डेनिस क्रोनरDanish KronerDKK1▲ 0.13
खरिद22.77बिक्री22.86प्रति 1 DKK

यी दरहरू नेपाल राष्ट्र बैंकले हरेक कार्यदिन प्रकाशित गर्ने आधिकारिक सन्दर्भ दर हुन्। बैंक र रेमिट्यान्स कम्पनीको वास्तविक दर केही फरक हुन सक्छ। भारतीय रुपैयाँ स्थिर छ: १०० INR = रु १६०। यो पेज हरेक दिन दिउँसो १२:१५ बजे (नेपाल समय) स्वतः अपडेट हुन्छ; NRB ले नयाँ दर नदिएको दिन पछिल्लो कार्यदिनकै दर, त्यही मितिसहित देखिन्छ।

बारम्बार सोधिने प्रश्न

खरिद दर र बिक्री दरमा के फरक छ?

विदेशी मुद्रा बैंकलाई बेच्दा (रेमिट्यान्स साट्दा) खरिद दर पाउनुहुन्छ; बैंकबाट किन्दा बिक्री दर तिर्नुहुन्छ। कन्भर्टरले यही नियम प्रयोग गर्छ।

दर कहिले अपडेट हुन्छ?

नेपाल राष्ट्र बैंकले कार्यदिनमा बिहान नयाँ दर प्रकाशित गर्छ। K6Aaja ले हरेक दिन दिउँसो १२:१५ बजे (नेपाल समय) त्यो दिनको दर तानेर यो पेज अपडेट गर्छ।

रेमिट्यान्समा यही दर पाइन्छ?

होइन — यो सन्दर्भ दर हो। रेमिट्यान्स कम्पनी र बैंकले आफ्नो शुल्क/मार्जिन काटेर केही फरक दर दिन्छन्, तर तुलना गर्ने आधार यही NRB दर हो।